विश्व वातावरण दिवसका अवसरमा जेठ २२ गते तदनुसार जुन ५ तारिखका दिन कालिका माविले पोखरा-३३, आँपुभन्ज्याङ क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
तस्बिरमा कार्यक्रमका केही झलकः
कालिका मावि
वि. सं. २०१७ मा सञ्चालन भई वि. सं. २०१९ मा औपचारिक स्वीकृति पाएको कालिका प्राथमिक विद्यालय हाल कालिका माध्यमिक विद्यालयका रूपमा कास्कीको पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङमा सञ्चालित छ । हाल यहाँ कक्षा १० सम्म अध्ययन/अध्यापन हुँदै आएको छ ।
प्रधानाध्यापक : श्री रुपिन्द्र प्रभावी जोशी
स. प्रधानाध्यापक : श्री बालकुमारी थापा
मगर
शिक्षक : श्री रामकृष्ण
सापकोटा
शिक्षक : श्री विश्वराज
बास्तोला
शिक्षक : श्री नारायणप्रसाद
चापागाईँ
शिक्षक : श्री गङ्गाराम विश्वकर्मा
शिक्षक : श्री शिवप्रसाद पौडेल
शिक्षक : श्री अमृतकुमार
श्रेष्ठ
शिक्षक : श्री शान्तादेवी
घिमिरे
शिक्षक : श्री सृजना महत
शिक्षक : श्री मानकाजी वि. क.
शिक्षक : श्री लक्ष्मी गिरी
शिक्षक : श्री यज्ञबहादुर
बानिया
शिक्षक : श्री शान्ति के. सी.
शिक्षक : श्री सविता दिवाल
शिक्षक : श्री सुमिरा पौडेल
कार्यालय
सहयोगी :
श्री सोविता बास्तोला
पुस्तकालय
प्रमुख :
श्री शीतल गुरुङ
Copyright © KALIKA SECONDARY SCHOOL, POKHARA-33, KASKI, NEPAL ।। 2024 ।। Created by:Rupindra Prabhavi।। All Right Reseved
No comments:
Post a Comment